मुक्तक - दीपक समीपजब गाउँबाट झरियो शहर यस्तो होला भन्ने सोच्दै सोचिएनजब शहरमा बसियो कहर यस्तो होला भन्ने सोच्दै सोचिएनकहरकै बिचमा एकदिन तिमीलाई देखियो तिमीलाई भेटियोजब तिमिलाई भेटियो रहर यस्तो होला भन्ने सोच्दै सोचिएन । पूरा पढ्नुहोस् Share This: Facebook Twitter Google+ Pinterest Linkedin Whatsapp