मुक्तक- दीपक समीप - अक्षरयात्रा

Sunday, January 10, 2021

मुक्तक- दीपक समीप

 मुक्तक

                - दीपक समीप

जब गाउँबाट झरियो शहर यस्तो होला भन्ने सोच्दै सोचिएन

जब शहरमा बसियो कहर यस्तो होला भन्ने सोच्दै सोचिएन

कहरकै बिचमा एकदिन तिमीलाई देखियो तिमीलाई भेटियो

जब तिमिलाई भेटियो रहर यस्तो होला भन्ने सोच्दै सोचिएन ।



 

No comments:

Post a Comment