- अक्षरयात्रा

Sunday, January 10, 2021

मुक्तक

                  - दीपक समीप

बैँस त यस्तो होस् फूलले तिमीसँग सापट मागोस्

पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्

छौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्

सोंचे मैले नि सोंच्न हुने नहुने लागे बरु पापै लागोस् ।


 


No comments:

Post a Comment