मुक्तक - दीपक समीप - अक्षरयात्रा

Sunday, January 10, 2021

मुक्तक - दीपक समीप

 मुक्तक

               - दीपक समीप

टोलाउँछ घरी हाँस्छ उसको  दिलमा हलचल हुनुपर्छ

मनमनै बात मार्छ उस्को मनमा ठूलै छलफल  हुनुपर्छ

एउटा अपरिचित सडकमा एक्लै बर्बराउँदै हिंडेको छ

कि त्यो पक्कै कवि हुनुपर्छ या त जरुर पागल हुनुपर्छ

 


No comments:

Post a Comment