साहित्यिक सूचना । - अक्षरयात्रा

Sunday, January 10, 2021

साहित्यिक सूचना ।

 गीतकार संघ नेपालको एघारौं साधारणसभा तथा पाँचौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।जस अनुसार

१. अध्यक्ष - शुभ मुकारुङ
२. उपाध्यक्ष - वसन्त वित्यासी थापा
३. महासचिव - रमेश कोइराला
४. सचिव - महेश आचार्य
५. कोषाध्यक्ष - जीत बहादुर घले
६. सदस्य - लोकराज अधिकारी
७. सदस्य - सुमि सिंह
८. सदस्य - चेतन खतिवडा
९. सदस्य - प्रतिमा श्रेष्ठ
१०. सदस्य - उमेश राई
११. सदस्य - शितल कादम्बिनी
नयाँ कार्यसमितिलाई हार्दिक
बधाई
छ।


No comments:

Post a Comment