मुक्तक
- दीपक समीप
बैँस त यस्तो होस् फूलले तिमीसँग सापट मागोस्
पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्
छौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्
सोंचे मैले नि सोंच्न हुने नहुने लागे बरु पापै लागोस् ।
About अक्षरयात्रा
लमजुङमा जन्मेर पोखरामा साहित्यिक कर्ममा रमाएका साहित्यकार दीपक समीपद्वारा सञ्चालित ब्लग हो यो । कुनै सुझाव भए deepaksameep@gmail.com मार्फत् सम्पर्क गर्न सक्नुहुने छ ।
No comments:
Post a Comment