साहित्यिक सूचना - अक्षरयात्रा

Tuesday, January 12, 2021

साहित्यिक सूचना

 कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७६ सालको तीन पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानका अनुसार ,
कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार - आख्यानकार भागिरथी श्रेष्ठलाई
कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान - कवि गजलकार कविराज पोखरेल र
कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार - कवि निमेष निखिललाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कारहरुका राशि क्रमश: रु पचीस हजार , पन्द्रह हजार र एघार हजार रुपैयाँ रहेको छ ।
सबै स्रष्टाहरुलाई हार्दिक
बधाई
छ।




No comments:

Post a Comment